जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको  संयोजकत्वमा व्यवस्थापन समितिको बैठक आज बस्ने भएको हो।बैठक पार्टी कार्यालयमा मध्याह्न साढे १२ बजे बस्नेछ। 

जसपाले चैत १५ भित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । जसपाको विधान अधिवेशन चैत २७, २८ र २९ गते हुँदै छ ।

Logo