नेकपा एसको केन्द्रीय सचिवालय बैठक सुरु

नेकपा एसको केन्द्रीय सचिवालय बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको  संयोजकत्वमा व्यवस्थापन समितिको बैठक बसेकाे  हो।

आजको बैठकमा  सरकारमा पार्टी सहभागिताबारे छलफल हुने छ ।  समाजवादीमा उपाध्यक्ष वेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने कि प्रमुख सचेतक प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा जाने भन्ने कुरामा छलफल हुन बाकी छ ।

Skip This
Skip This
Logo