दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै

दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठक  बिहान ११ बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । आजको बैठकमा दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक-साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी विषयमा सभाबाट स्वीकृत संकल्प प्रश्तावको कार्यान्वयनको अनुगमन सम्बन्धमा छलफल हुनेछ । 

Skip This
Skip This
Logo