जनता समाजवादी पार्टी सरकारमा जाने भएको छ । पार्टी स्रोतले दिएको जानकारी अनुसार अशोक राईको नेतृत्वमा पार्टी सरकारमा जान लागेकाे हाे ।
राई मन्त्री बन्ने फाइनल भइसकेको पछि पार्टीले दुई मन्त्रालय पाउने भएको छ । यस्तै, मधेस प्रदेश सरकारको नेतृत्व पनि जसपाले गर्नेगरी गठबन्धनमा लगभग सहमति जुटिसकेको छ ।
जसपाले अर्को मन्त्री भने मधेसबाट पठाउने भएकाे छ । मन्त्री पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू मन्त्रीकाे दौडमा छन् ।































प्रतिक्रिया