मन्त्रिपरिषद् विस्तारको तयारीका बीच प्रचण्ड चितवनमा

मन्त्रिपरिषद् विस्तारको तयारीका बीच प्रचण्ड चितवनमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज  चितवन जान लागेका छन्। सत्ता गठबन्धनको बैठकका साथै मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् । 

सचिवालयले भन्यो,‘पूर्वनिर्धारित कार्यक्रम भएकाले जान लाग्नु भएको हो ।  दिउँसो १ बजे काठमाडौँ आउने कार्यतालिका छ ।’ चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ ।

Logo