मन्त्रीको टुंगो लागिसकेको छैन- काँग्रेस उपसभापति खड्का

मन्त्रीको टुंगो लागिसकेको छैन- काँग्रेस उपसभापति खड्का

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीको टुंगो लागिनसकेको बताएका छन्। उनले ट्विरमार्फत  काँग्रेसबाट सरकारमा कसकसलाई पठाउने टुंगो लागिनसकेको प्रष्ट पारेका हुन् । 

“अहिलेसम्म पार्टीका तर्फबाट मन्त्रीहरूको फाइनल नाम टुंगो लागिसकेको छैन। जबसम्म औपचारिक निर्णय भएर सभापतिज्यूको हस्ताक्षरित पत्र प्रधानमन्त्रीज्यूकोमा पुग्दैन, तबसम्म निर्णय परिवर्तन हुनसक्छ” उनले ट्विरमा लेखेका छन् ।  

Logo