रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उमेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।  पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अहपराह्न ४ बजे हुनेछ ।

रास्वपाका चितवन- का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णिम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

Logo