चितवनका स्थानीय एवं पूर्व काँग्रेस नेता जगन्नाथ पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने घोषणा गरेका छन्।
पौडेलले चितवन-२ मा हुने उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन्। उनले भने, ‘देशको रूपान्तरणका लागि ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ। यसका लागि स्वतन्त्र पार्टीहरूको समूह भए मात्रै देशले निकास पाउँछ ।’





























प्रतिक्रिया