उपनिर्वाचन क्षेत्रीय भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली सिमरामा

उपनिर्वाचन क्षेत्रीय भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली सिमरामा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिमरा गएका छन् ।

बारा र पर्सामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन ओली सिमरा गएका  हुन्। बारा क्षेत्र नं. २ को उपनिर्वाचन केन्द्रीत क्षेत्रीय भेलामा सहभागी हुन ओली बरियारपुर जान लागेका हुन्।

क्षेत्रीय भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली बुधबार नै काठमाडौँ फर्कने कार्यक्रम रहेको एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले जानकारी दिए।

Skip This
Skip This
Logo