सत्तासाझेदार दलको बैठक सुरु

सत्तासाझेदार दलको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। अहिले गठबन्धनमा आबद्ध दशै दलका नेताहरू बालुवाटार छलफलमा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धनको न्यूनतम साझा कार्यक्रम आजै बेलुका ५ बजे सार्वजनिक गर्न अहिले मस्यौदालाई अन्तिम रूप दिन लागिएको  सचिवालयले जनाएको छ।

Logo