काठमाडौं महानगरका मेयर बालेन शाह आज अर्थात शनिबारबाट फोहोर नउठ्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स राखेका छन् । मेयर बालेनले स्टाट्समा लेख्छन् ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’





























प्रतिक्रिया