नेपालगन्ज विमानस्थलमा केपी ओलीलाई स्वागत गर्न जहाजको ढोकैमा कार्यकर्ताको भिड

नेपालगन्ज विमानस्थलमा केपी ओलीलाई स्वागत गर्न जहाजको ढोकैमा कार्यकर्ताको भिड

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज विमानस्थलमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ ।

सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको देखिएकाे छ ।  एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।

Skip This
Skip This
Logo