लागूऔषधविरुद्ध सडकमा धरानका मेयर हर्क साङपाङ

लागूऔषधविरुद्ध सडकमा धरानका मेयर हर्क साङपाङ

केन्द्रबिन्दु
0
Shares

धरानलाई लागूऔषधमुक्त शहर बनाउन धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साङपाङले चलाएको अभियानअन्तर्गत धरानको भानुचोकमा चेतनामूलक प्लेकार्ड लिएर प्रदर्शन गर्दै ।

प्रत्येक शुक्रवार मेयर साङपाङले धरानका विभिन्न चोकमा प्लेकार्डसहित चेतनामूलक अभियान गर्दै आएका छन् । तस्वीर : देवेन्द्र कार्की/रासस

Skip This
Skip This
Logo