ओली भेट्न बालकोट पुगे प्रचण्ड- देउवा

ओली भेट्न बालकोट पुगे प्रचण्ड- देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा  बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न प्रचण्ड र देउवा एउटै गाडी चढेर ओली निवास  पुगेका हुन् । 

सभामुख देवराज घिमिरे, काँग्रेस नेता रमेश लेखकलगायतका नेता पनि बालकोट पुगेका छन् । तीन दलका शीर्ष नेताबीच टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकका बारेमा सहमति जुटाउने प्रयास स्वरुप नेताहरूबीच छलफल हुने बताइएको छ ।

Skip This
Skip This
Logo