दिलबहादुर थापा छतबाट खसेको घटना : सोधपुछका लागि कालुराम नियन्त्रणमा

दिलबहादुर थापा छतबाट खसेको घटना : सोधपुछका लागि कालुराम नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेकाे  छ । 

अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको चितवन प्रहरिले जनाएकाे  छ ।

लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम हिजाे सँगै सुतेकाले साेधपुछ गरिएकाे प्रहरिले जनाएकाे  छ। 

Skip This
Skip This
Logo