प्रतिनिधि सभा बैठक सुरु

प्रतिनिधि सभा बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा  बैठक सुरु भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo