सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भू उपयोग पहिलो संसोधन नियमावली ७९ स्विकृती गर्ने निर्णय गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि सो निर्णय लिइएको उनको भनाई छ ।































प्रतिक्रिया