प्रधानमन्त्री प्रचण्डले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा स्थापित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को वार्षिक केन्द्रीय सभा हुँदैछ।

ललितपुरको महालक्ष्मी स्थानस्थित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय परिसरमा आज दिउँसो २ बजे सुरु हुने सभाको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने कार्यक्रम रहेकाे छ । 

सभामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश र पूर्वप्रधानमन्त्री तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल लगायत पनि सहभागी हुने भएका छन् । 

Logo