काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नियमसंगत रूपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण वेबसाइट तथा सूचना पाटीमा टाँस्न निर्देशन दिएका छन् ।
निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगत रूपमा उपलब्ध नगराए कानुन बमोजिम कारबाही हुने उनले बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले छात्रवृत्तिबारे सचेत रहन विद्यार्थी तथा अभिभावकलाई पनि आग्रह गरेका छन् ।





























प्रतिक्रिया