चितवनको नयाँकिरण मावि मतदानस्थलमा तनाव, प्रहरीकाे लाठीचार्ज

चितवनको नयाँकिरण मावि मतदानस्थलमा तनाव, प्रहरीकाे लाठीचार्ज

केन्द्रबिन्दु
0
Shares

चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन जारी छ । सोही क्रममा भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा भने केहीबेर तनाव भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने आएपछि उनका समर्थकले नाराबाजी गरेपछि नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सृजना भएको हो । 

उम्मेदवार लामिछानेको पक्षमा उनका समर्थकले नाराबाजी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । अहिले स्थिति सामान्य रहेको छ । 

Skip This
Skip This
Logo