बारा–२ मा खस्यो ३८ प्रतिशत मत

बारा–२ मा खस्यो ३८ प्रतिशत मत

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नम्बर २ मा दिउँसो साढे एक बजेसम्ममा ३८ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगमा आएको जानकारीअनुसार ३८ प्रतिशत मत खसेको छ भने मतदान जारी छ । उक्त निर्वाचन क्षेत्रसहित चितवन–२ र तनहुँँ–१ मा पनि बिहान ७ बजेदेखि मतदान जारी छ ।

Logo