चितवन-२: सिडिओ सुरेन्द्र पौडेल मतगणना स्थलमा नजाने

चितवन-२: सिडिओ सुरेन्द्र पौडेल मतगणना स्थलमा नजाने

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नम्बर २–को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन्।

सर्वदलीय बैठकमा सिडिओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली कांग्रेसले आरोप लगाएको थियो। सोमबा‍र बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेसका चितवन सभापति राजेश्वर खनालले सिडिओ पौडेल मतगणना स्थलमा आउन नहुने बताएका थिए।

उनको मागमा सिडिओ पौडेल सहमत भएपछि दिउँसो १ बजेबाट मत गणना सुरू हुने भएको छ। 

Skip This
Skip This
Logo