बारा -२ मा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतका कार्यालयका अनुसार प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । ६७० मत गन्दा यादवले २२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् ।
बारा – २ अपडेट : ६७० मतगणनामा
उपेन्द्र यादव, जसपा– गठबन्धन: २२४ मत
शिवचन्द्र कुशवाहा, जनमत पार्टी:. १७० मत
पुरूषोत्तम पौडेल, नेकपा एमाले: १६६ मत
रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी.: ८० मत
अरूण ज्ञवाली, आम जनता पार्टी: १२ मत































प्रतिक्रिया