चितवन -२ मा रवि लामिछानेले बढाए अग्रता

चितवन -२ मा रवि लामिछानेले बढाए अग्रता

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाएका छन् । 

सार्वजनिक पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले २ हजार ३३२ मत पाएका छन् । साथै नेकपा एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४२७ मतका साथ पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले १ हजार ३१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।  
 
हाल इच्छाकामना गाउँपालिकाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

Logo