चितवन -२ मा रवि लामिछानेले कटाए १० हजार मत, एमाले-कांग्रेस धेरै पछि

चितवन -२ मा रवि लामिछानेले कटाए १० हजार मत, एमाले-कांग्रेस धेरै पछि

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाएका छन् । 

पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले १० हजार १३० मत पाएका छन् । उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले  ३ हजार ३५७ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीच झण्डै ७ हजार मतको अन्तर छ ।

यसैगरी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ३ हजार १६८ मतसहित तेस्रो स्थानमा छन्।

Logo