चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बढाएका छन्।
पछिल्लो मतपरिणामअनुसार ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा लामिछानेले ४० हजार ६९ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ४५८ मत पाएका छन्।
उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।





























प्रतिक्रिया