एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमालेले वैशाख अन्तिम साता झापामा बैठक बस्ने जनाएको हो । बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।

Skip This
Skip This
Logo