सरकार पाँचै वर्ष टिक्छ: प्रधानमन्त्री प्रचण्ड

सरकार पाँचै वर्ष टिक्छ: प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकार पाँचै वर्षसम्म टिक्ने दाबी गरेका छन्।

चितवनमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार पाँच वर्ष चल्नेमा शंका नगर्न आग्रह गरेका हुन् ।

‘सरकार ढल्छ भन्ने कुरा भ्रम हो। तपाईं नोट गर्नुहोला,सरकार यताउति हुन्छ कि भन्ने निकै ठूलो भ्रम हो।यो सरकार पाँचै वर्ष चल्छ,’उनले पत्रकारको प्रश्नमा जवाफ दिए।

Logo