महावीर पुन र सरकारबीच सात बुँदे सहमति

महावीर पुन र सरकारबीच सात बुँदे सहमति

केन्द्रबिन्दु
0
Shares

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति जुटेको छ । विभिन्न माग राखेर आन्दोलन गरिरहेका पुन र सरकारका प्रतिनिधिबीच सोमबार रक्षा मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । 

वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास वैरागीलगायत सहभागि थिए भने आविस्कार केन्द्रको तर्फबाट पुनले वार्ता टोलीको नेतृत्व गरेका थिए । 

Logo