राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाने

राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाने

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउद बिहीबार बेलायत प्रस्थान गर्दैछन्।

संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत प्रस्थान गर्न लागेका हुन्। लण्डनमा रहँदा उनी वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने छन्।

Logo