बागमती प्रदेशसभाकाे सर्वदलीय बैठक सुरू

बागमती प्रदेशसभाकाे सर्वदलीय बैठक सुरू

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशकाे आर्थिक वर्ष २०८०/८१ को नीति योजना कार्यक्रमको छलफलको लागि सर्वदलीय बैठक सुरू भएको छ।

सोमबार दिउँसो प्रदेशसभा भवनमा बैठक सुरू भएको हो। बैठकमा आउँदो आर्थिक वर्षको बजेट निर्माणको लागि छलफल भइरहेको छ।

 

Skip This
Skip This
Logo