याे मुलुक विदेशीले चलाएको ज्ञानेन्द्र शाहीकाे टिप्पणी

याे मुलुक विदेशीले चलाएको ज्ञानेन्द्र शाहीकाे टिप्पणी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले याे मुलुक विदेशीले चलाएको टिप्पणी गरेका छन् । 

काठमाडौंमा मंगलवार आज आयोजित एक कार्यक्रममा प्रवक्ता शाहीले देश नेपाली नेताले नभई विदेशीले चलाएको टिप्पणी गरेका हुन् । ‘उनले भने यो देश नेपाल चै नेपालीले चलाको छ कि विदेशीले छ ? यदि नेपालीले चालाको भैद्या भए त देशलाई नै भलो हुने किसिमका सिनहरुलाई काट्न नुहने हो । विदेशीले चलाको हुनाले उनीहरुका मालिक छन् ।’ उनले भने । 

उनले अहिलेका नेताहरु देश र जनताप्रति जिम्मेवार नभएको बताए । ‘आलोचना विनाको प्रजातन्त्र वास्तविक प्रजातन्त्र हुँदै होइन’ उनले भने, ‘३३ वर्षदेखिको व्यवस्थाले देश कहीँ पनि पुग्दैन ।’

Logo