एमाले केन्द्रीय कमिटी बैठक आजबाट

एमाले केन्द्रीय कमिटी बैठक आजबाट

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ। केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने एमालेको तयारी छ।

केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन (३० गते)सम्म चल्ने एमालेले जनाएको छ।  बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता पनि मुछिएपछि बैठकमा यसबारे पनि छलफल हुनेछ। 

Logo