गण्डकी योजना आयोग उपाध्यक्ष देवकोटाले लिए सपथ

गण्डकी योजना आयोग उपाध्यक्ष देवकोटाले लिए सपथ

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा. कृष्ण देवकोटाले सपथ लिएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई सपथ गराएका हुन्।

गोरखा पालुङटार-३ घर भएका देवकोटालाई सरकारले आइतबार आयोगको उपाध्यक्षमा पदमा नियुक्त गरेको  थियो । 

Logo