बालकृष्ण खाणको क्षेत्र रुपन्देहीको मणिग्राम चोकमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

बालकृष्ण खाणको क्षेत्र रुपन्देहीको मणिग्राम चोकमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

पूर्वगृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

खाणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो ।

गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

Logo