सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्छ : जम्कट्टेल

सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्छ : जम्कट्टेल

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् । 

मुख्यमन्त्री जम्कट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानूनी दायरामा आउने बताए ।

उनले वर्तमान शिक्षा प्रणालीको पाठ्यक्रमलाई परिमार्जन गरी व्यावसायिक र व्यावहारिक शिक्षा बनाउनुपर्ने बताए । 

Skip This
Skip This
Logo