सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा जारी छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बैठक बसेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाे  छ।

Logo