२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने

२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने

केन्द्रबिन्दु
0
Shares

सरकारले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिएका हुन् । 

यसका साथै उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने समेत जानकारी दिए । 

Skip This
Skip This
Logo