वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडिने

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडिने

केन्द्रबिन्दु
0
Shares

सरकारले वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले  वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

वैदेशिक रोजगारीका समस्या समाधान गर्नका लागि २४ घण्टा हटलाइन सेवा सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।

Skip This
Skip This
Logo