सांसद मेटमणिले मागे अख्तियार प्रमुखको राजीनामा

सांसद मेटमणिले मागे अख्तियार प्रमुखको राजीनामा

केन्द्रबिन्दु
0
Shares

नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।

भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने सामाजिक चौधरीले सञ्जालमार्फत जनाएका छन् । उच्च पदमा पुगेको व्‍यक्तित्वले नैतिकता देखाउनु पर्ने उनले बताए ।

Skip This
Skip This
Logo