कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा

कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आज विश्वकर्मालाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेकाे कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

Logo