सिके राउत र भाजपा विदेश प्रमुखबीच भेटवार्ता

सिके राउत र भाजपा विदेश प्रमुखबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबिच भेटवार्ता भएको छ ।

केन्द्रीय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । अध्यक्ष राउत र भाजपा बिदेश बिभाग प्रमुख बिच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाइएको छ । 

सो भेटमा दुई देशबिचको सबन्ध र दुई पार्टीबिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 

शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन् । राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्।

Skip This
Skip This
Logo