बालकुमारीमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

बालकुमारीमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । 

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बैठक सुरु भएको हो । 

उनका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ । 

Skip This
Skip This
Logo