गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह [फोटो फिचर]

गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ ।

१६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो । सो बिशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो । 

यो अवसरमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टिका साथै र सुरक्षाकर्मीले कवाज प्रस्तुत गरे। साथै विभिन्न झाँकी पनि निकालियो।

 

Logo