संवैधानीक नियुक्तिको सुनुवाइ चुनौतीपूर्ण छ : पूर्व अर्थमन्त्री शर्मा

संवैधानीक नियुक्तिको सुनुवाइ चुनौतीपूर्ण छ : पूर्व अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

पूर्व अर्थमन्त्री जनार्दन शर्माले संवैधानीक परिषद्का सदस्यहरुले गरेको सिफारिसलाई सुनुवाइ गर्ने काम चुनौतीपूर्ण रहेको बताएका छन्।मंगलबार संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले भने,‘हाम्रो जिम्मेवारी चुनौतीपूर्ण छ। संवैधानीक परिषद्को जुन बनावट छ। परिषद्मा जुन सदस्यहरु हुनुहुन्छ। उहाँहरुले गरेको सिफारिसलाई हामीले सुनुवाइ गर्नुपर्ने भएकाले आफैँमा अझ बढी चुनौतीपूर्ण छ।’ समितिले सुनुवाइलाई पारदर्शी बनाउने र सूचनाहरु संकलन गरेर आएको कार्यविधि राम्रो भएकाले पारित गर्न सुझाव दिए।  

Skip This
Skip This
Logo