प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे संसदीय दलमा गराए जानकारी

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे संसदीय दलमा गराए जानकारी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले भारत भ्रमण र एजेण्डाका बारेमा जानकारी गराएका हुन् ।भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने उनले बताएका थिए ।

Skip This
Skip This
Logo