भारतीय संसदको भित्ते चित्रमा नेपाली भू-भाग राखेपछि विराेध [तस्विरमा]

भारतीय संसदको भित्ते चित्रमा नेपाली भू-भाग राखेपछि विराेध [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले समर्थित राष्ट्रिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ।

हालै उद्घाटन गरिएकाे भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्बिनी, विराटनगरसमेत समेटेपछि साेकाे विरोधमा जुलुश निकालेको थियो।

Skip This
Skip This
Logo