रेशम चौधरी आममाफीविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

रेशम चौधरी आममाफीविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

केन्द्रबिन्दु
0
Shares

टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ।

टीकापुर घटनाका मुख्य योजनाकार रेशमलाल चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएकोविरुद्ध दायर भएको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ।  सो रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ।

Logo