संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले आफू वनझाँक्रीको घेराबन्दीमा परेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पुस्तक लोकापर्ण कार्यक्रममा मन्त्री किरातीले भने ‘तीन वटा जहाज किन्ने भनेको संसार भरिको आँखा जलेर अहिले म घेरा बन्धीमा छु बनझाँक्रीको घेरा बन्धीमा । मान्छेको घेराबन्धीमा भएको भए छुटिन्थ्ये होला नी । बनझाँक्री त शक्तिशाली हुन्छन भन्छन् । मलाई लाग्छ म ईमान्दार कोसिस गर्छु । म संग ब्रम्हस्त्र त छैन तर तपाईहरुसंग छ । मलाई सहयोग गर्नुहोस् । म उत्रिन चाहान्छु यो समुन्द्र तर्न चाहान्छु ।’
उनले देशलाई माथि उठाउन आफूले सक्दो प्रयास जारी राख्ने भन्दै साथ दिन सबैलाई आग्रह गरे ।































प्रतिक्रिया