विधेयक ब्यूँताउने तागत भए द्वन्द्वकालमा मारिएकालाई ब्यूँताउन सांसद भट्टराईकाे चेतावनी

विधेयक ब्यूँताउने तागत भए द्वन्द्वकालमा मारिएकालाई ब्यूँताउन सांसद भट्टराईकाे चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद योगेश भट्टराईले विधेयक ब्यूँताउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्यूँताइदिन चेतावनी दिएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले मृत्यु भइसकेको विधेयक ब्यूँताउने तागत हुनेले द्वन्द्वकालमा मारिएकाहरुलाई पनि ब्यूँताउने चेतावनी दिए। उनले भने ‘मृत्यु भइसकेको विधेयकलाई ब्यूँताउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वन्द्व मारिएका १७ हजार मान्छेलाई पनि ब्यूँताइदिउन त एकपटक। यदि ब्यूँताउने अधिकार छ भने।’

Skip This
Skip This
Logo